‘परिवर्तन’को ‘पाकेको चिउरी’ सार्वजनिक: सुशील र अञ्जनाको लोभलाग्दो नृत्य

December 26, 2025 at 05:31 AM

काठमाडौं – नेपाली चलचित्र ‘परिवर्तन’को निर्माण पक्षले क्रिसमसको साङ्गीतिक उपहार स्वरूप चलचित्रमा समावेश ‘पाकेको चिउरी’ बोलको गीत सार्वजनिक गरेको छ। आगामी माघ ९ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आफ्नो नयाँ गीतको भिडियो दर्शकमाझ ल्याएको हो। सार्वजनिक भिडियोमा चलचित्रका मुख्य जोडी सुशील श्रेष्ठ र अञ्जना बराइलीको केमेस्ट्री निकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...