‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’को तेस्रो संस्करण सुरु

December 26, 2025 at 11:29 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाखदेखि ‘घुमौं कर्णाली, हेरौं कर्णाली’भन्ने नारासहित तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ सुरु हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच वन तथा वातावरण मन्त्री माधव चौलागाई, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ लगायतले महोत्सवको औपचारिक शुभारम्भ गरेका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...