काठमाडौँ । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक भएको छ । गीतको भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ । फिल्म ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गरिएको हो । दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार गीतको कन्सेप्ट पनि उनकै हो । ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक […]
The post बानीमा आर्यन र करुणाको प्रेम, विछोड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...