सेलिब्रेटीको नाममा डिजिटल ठगीको नयाँ जालो: अनमोल र दयाहाङदेखि केकीसम्म दुरुपयोग

December 27, 2025 at 07:14 AM

काठमाडौं – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरूको नाम र तस्बिर दुरुपयोग गरी सर्वसाधारणबाट पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको छ। ह्वाट्स एप र भाइबरजस्ता सामाजिक संवादका माध्यमहरू प्रयोग गरी कलाकारका नाममा आर्थिक माग गर्ने क्रम बढेपछि कलाकारहरूले आफैँ सार्वजनिक रूपमा सचेत रहन अपिल गरेका छन्। यो ठगी प्रकरणमा अभिनेताहरू दयाहाङ राई, अनमोल केसी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...