‘झरिपछिको इन्द्रेणी’ हेर्नेजतिले राम्रो भने, तर किन पाएन शो ?

December 27, 2025 at 01:23 PM

द सिनेमा टाइम्स, काठमाडौं । ‘झरिपछिको इन्द्रेणी’ हेर्ने कलाकारले सिनेमालाई राम्रो भने । राजनीतिज्ञदेखि अन्य क्षेत्रका दर्शकले पनि सिनेमा राम्रो बनेको भने । देशको विद्यमान राजनीति, सुशासन र भ्रष्टाचारको विषय उठान गरेको भन्दै तारिफ गरे । सिनेमा हेर्न हल पुगेका दर्शकले पनि सिनेमा राम्रो रहेको बताए । उनीहरूले त सिनेमा छुटाउनै नहुने भन्दै हेर्नै पर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...