वैशाखमा ‘बोक्सीको घर’

February 7, 2024 at 10:49 PM

काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ वैशाखमा प्रदर्शनमा आउने भएको छ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको यो चलचित्र आगामी वर्षको वैशाख १४ गतेदेखि सिनेमाघरमा आउने भएको हो । केकीकै होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर बनेको हो । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...