काठमाडौं– अग्रज लोक गायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’ शीर्षकको कार्यक्रममा गायिका थापाले करिब दुई घण्टासम्म आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरिन् । केही युगल गीतमा संगीतकारसमेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा सम्पन्न कार्यक्रमको थालनी ‘डाँडामाथि बिहानै’ बोलबाट गएको थियो । कार्यक्रममा संगीतकार रनजीत गजमेर, गायिका मीरा राना, गीतकारहरु डा.भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी, सिएनएन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...