च्याउ उत्पादन र व्यापारमा ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल

December 29, 2025 at 08:02 AM
1 min read

काठमाडौं- केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल अव व्यावसायमा अग्रसर भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् । रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी प्रदेश र माँ दुर्गा मशरुम इन्डष्ट्रिज बागमती प्रदेशमा सञ्चालन गरिरहेका छन् । अभिनेता रिमाल अब अभिनय र व्यापारलाई एकसाथ अगाडी बढाउने तयारीमा छन् । ‘मैले अभिनय गरेको सिनेमा लभ डायरिज रिलिज भएको पनि केही वर्ष भयो । यस बिचमा म आफ्नो व्यापारलाई स्थापित गर्न समय दिए । अब अभिनयमा फर्किने योजना बनाउँदै छु,’ उनले भने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...