नेपाली समाजमा हुर्किएको भाईरल प्रवृत्तिलाई व्यंग्य र प्रश्न गर्ने ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक

December 31, 2025 at 11:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ । सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...