अभिनय गर्नभन्दा हिमाल चढ्न सजिलो : दीया पुन

February 8, 2024 at 06:41 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री दीया पुनलाई सिनेमामा अभिनय गर्नभन्दा हिमाल चढ्न सजिलो लाग्छ रे । माओत्से गुरुङको एक्सनकटमा उनी सिनेमाघरमा ‘दयारानी’ सिनेमाबाट झुल्किदैंछिन् । ४ वटा हिमाल चढिसकेकी दियालाई माओत्सेले यो सिनेमाको प्रस्ताव गर्दा सुरुमा यसको कथाका कारण खुशी भइन् तर अफर गरिएको पात्र छिचोल्न चुनौतीको पहाड भयो । सिनेमामा उनी श्रीमतीको भुमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...