काठमाडौं : सिनेमा‘बम बिहारी’को शुभमुहूर्त भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गरी गरिएको छ । शुभमुहूर्तसँगै सिनेमाको छायांकन पनि बुधबारबाटै सुरु भएको छ । डिएमएस मल्लको निर्देशनमा बन्न लागेको यो सिनेमा उनको डेब्यु निर्देशन हो । यसअघि उनले करिब ५० म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । एक महिना लामो छायांकन तालिकाअनुसार सिनेमा काठमाडौं र नेपालगन्जमा खिचिनेछ । …
‘बम बिहारी’को शुभमुहूर्त सङ्गै छायांकन सुरु Read More »
The post ‘बम बिहारी’को शुभमुहूर्त सङ्गै छायांकन सुरु first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...