काठमाडौं- अर्बपति उद्योगी विनोद चौधरीले फिल्म ‘झरीपछिको इन्द्रेणी’को खुलेर प्रशंसा गरेका छन् । उनले फिल्मले सुरुदेखि अन्तिमसम्म बाँधेर राख्ने बताएका छन् । इमान्दार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ, भ्रष्टचार नियन्त्रण कसरी गर्नेजस्ता महत्वपूर्ण विषय सिनेमाले उठाएको भन्दै उनले तारिफ गरे । युवामा कसरी परिवर्तन आउँछ, उसले कसरी देशलाई नै परिवर्तन गर्नसक्छ भन्ने कुरा सिनेमा रहेको र त्यो आफूलाई मन परेको उद्योगी चौधरीले बताए । ‘यसमा जसरी जेनजीलाई प्रस्तुत गरिएको छ, त्यो नै जेनजी हो भन्ने कुरालाई व्यापक बनाउनुपर्छ,’ उनले भने, ‘कताकता जेनजीको मुभमेन्टलाई विथोल्ने पनि जन्मिए, त्यसको म आफैँ पीडित हुँ ।’ ‘झरिपछिको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...