सिनेमाघरमा ‘एक्लो’ सहित तीन चलचित्र

January 1, 2026 at 10:33 PM

काठमाडौं । देशभरका सिनेमाघरमा चलचित्र ‘एक्लो’ प्रदर्शनमा आएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि सिनेमाघरमा एक नेपाली र दुई विदेशी चलचित्र प्रदर्शनमा आएका छन् । प्रदीप खड्का स्टारर नेपाली चलचित्र ‘एक्लो’सहित हलिउडको ‘द हाउसमेड’ र दक्षिण भारतीय चलचित्र ‘४५’ प्रदर्शनमा आएका हुन् । साइन्स फिक्सन चलचित्र ‘एक्लो’ प्रदीप शाहीले निर्देशन गर्नुभएको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...