‘बल्छी धुर्बे’ निर्देशित फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

January 2, 2026 at 11:39 AM
1 min read

काठमाडौँ- निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्माण गरेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिग मुभिजमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। तीन मिनेट २० सेकेन्डको ट्रेलरमा ग्रामीण परिवेशमा हुर्केको गणेशको जीवन संघर्षको कथा समेटिएको छ। आफ्नो सपना पूरा गर्न सहर पसेपछि उसले सामना गर्नुपरेको चुनौतीलाई देखाइएको छ। गणेशको भूमिकामा छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...