‘बा-आमा’ बनाउँदै टंक बुढाथोकी

January 2, 2026 at 12:57 PM
1 min read

काठमाडौं- गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली फिल्म ‘बा–आमा’ निर्माण गर्ने भएका छन् । यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो । नयाँ फिल्म ‘बा–आमा’ मा बाल गायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिएका छ्न् । उनका अनुसार फिल्मको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ । टंक बुढाथोकीकै कथामा निर्माण हुने यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । बुढाथोकीका अनुसार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...