चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

January 4, 2026 at 09:10 AM

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ । गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...