‘विदेशी फिल्मलाई मन्त्रालयबाटै छायांकनको अनुमति दिने व्यवस्था गरिनु पर्छ’

January 4, 2026 at 11:29 AM

(सांकेतिक तस्विर) काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डको स्वामित्व बाहिर रहेका पुराना फिल्म डिजिटलाइजेशन गर्दा देखिने आर्थिक भार तथा प्राविधिक जटिलतालाई गम्भीर रूपमा ध्यानमा राखेर कानूनी व्यवस्था आवश्यक भएको बताएकी छिन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथि छलफल गर्दै सचिव अर्यालले निजी स्वामित्वमा रहेका अथवा बोर्डको आधिकारिक अभिलेखमा नरहेका फिल्मको डिजिटलाइजेशन गर्दा लाग्ने खर्च, प्रविधि, अधिकार तथा जिम्मेवारीको स्पष्ट खाका आवश्यक रहेको बताएकी हुन् । सचिव अर्यालले नेपाल भू–राजनीतिक दृष्टिले संवेदनशील मुलुक भएकाले फिल्मले देशको अन्तर्राष्ट्रिय छवि तथा दुई देशबीचको कुटनीतिक सम्बन्धमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...