मल्टिस्टारर ‘हात्तीछाप’लाई देशभर उच्च शोज्

February 8, 2024 at 10:19 AM

यो शुक्रबार बाट रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा एक सय चौंसठ्ठी शोज पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ । मल्टीस्टारर फिल्म हात्तीछापले क्यूएफएक्स चेनले उपत्यकाका हलमा पन्ध्र शोज उपलब्ध गराएको छ । यस्तै, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...