चलचित्र विकास बोर्डले पोष्टर संकलन र प्रदर्शन गर्ने

January 4, 2026 at 10:33 PM

काठमाडौं । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयमा राख्ने उद्देश्यले नेपाली चलचित्रका पोस्टर (डिजिटल तथा फिजिकल) संकलन कार्य सुरु गरेको छ । स्वदेशी चलचित्रको इतिहास, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित बोर्डले नेपाली चलचित्रका पोष्टरहरू समेटिएको विशेष प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनीका लागि बोर्डले चलचित्र निर्माता,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...