काठमाडौं– माघे संक्रान्ति अर्थात माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’ को प्रचार–प्रसारलाई तिब्र बनाइएको छ । सोमवार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मुख्य भूमिकामा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रको बारेमा जानकारी गराएका हुन् । सोही क्रममा अभिनेता मल्लले फिल्ममा एउटा सामान्य गोठालोको कथा रहेको बताए । उनले फिल्ममा गोरखा जिल्लालाई प्रवर्धन गर्ने खालको विषयवस्तुहरु पनि राखिएको बताए । उनले भने– ‘मेरो भूमिका एउटा गोठालोको रुपमा छ । दिनभर गाईभैँसी चराउँछ । गोरखालाई प्रवर्धन गर्ने खालको विषयवस्तु राखिएको छ । त्यसमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...