काठमाडौं । निर्माता तथा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’पछि फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएकी छन् । फिल्ममा ‘बोक्सीको घर’कै निर्देशक सुलक्षण भारती र उनको टिम हुनेछ । केकीले बोक्सीको घर रिलिजको समयमा कुनै चाखलाग्दो प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने भनेको स्मरण गर्दै त्यो सहकार्य पेट्रोल पम्पमा जोडिएको बताइन् । […]
The post बोक्सीको घरपछि पेट्रोल पम्प बनाउँदै केकी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...