सौगात र सृष्टिकाे नजरमा ‘भाइरल गोर्खे’

January 6, 2026 at 07:12 AM
1 min read

काठमाडौँ- ‘भाइरल’ प्रचलित शब्द हो। भाइरल हुनु भनेको कुनै पनि सूचना, भिडियो, तस्बिर वा समाचार इन्टरनेट र सामाजिक सञ्जालमा छोटो समयमा धेरै मानिसहरूमाझ फैलिनु हो।  फेसबुक, टिकटकमा चर्चित भएका तर सामाजिक रूपमा प्रभाव पार्न नसक्ने  भिडियो हेरेपछि  ‘मान्छे भाइरल हुन जे पनि गर्दा रहेछन्’ यो वाक्य प्रायः मानिसको मुखबाट निस्कन्छ। यस्तै भाइरल हुने चक्करमा रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...