काठमाडौं– अभिनेत्री अदिती बुढाथोकीले नेपाली फिल्म ‘कृ’ बाट अभिनय यात्राको सुरुवात गरेता पनि उनी अहिले मुम्बईमा बसेर अभिनय करियरलाई उचाइमा पुर्याउँदै छिन् । उनी लामो समयदेखि मुम्बईमा अभिनय करियर बनाउन संघर्ष गरिरहेकी छिन् भन्दा फरक नपर्ला । यो अवधिमा उनले उनले केही भारतीय विज्ञापन तथा म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । यद्यपि, जुन हिसावले उनी नेपालबाट भारत पुगेकी हुन्, उनको उद्देश्य विज्ञापन र म्युजिक भिडियोमा सिमित हुनु नभएर बलिउड फिल्ममा अभिनय गर्नका लागि हो । उनको बलिउड कलाकारहरुसँग पनि राम्रो सम्बन्ध रहेको उनका सोसल मिडिया पोस्टहरुमा गरेको रियाक्शनले पनि थाहा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...