काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिगुल’का निर्माता तथा निर्देशक फिल्मको प्रचारप्रसारका लागि नेपालको पूर्वी क्षेत्रका सहरमा पुगेका छन् । झापा, इटहरी ,बिराटनगर, धरान लगायतको सहरमा फिल्मका निर्देशक रमेश कोइराला टिम लिएर पुगेका हुन् । उनीहरुले इटहरीमा मिडिया तथा फिल्मसग सम्बन्धित ब्यक्ति तथा दर्शकहरूसग साक्षात्कार गरेका छन । प्रचारको लागि टिमले बिगुल […]
The post सहर–सहरमा बिगुलको प्रचारप्रसार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...