हलमा लाग्यो फिल्म ‘दिमाग घोच्ने मान्छे’ र ‘द राजा साब’

January 9, 2026 at 07:23 AM
1 min read

काठमाडौँ- शुक्रबार (आज) देखि हलमा दुई नयाँ फिल्म प्रदर्शन भइरहेको छ। एक वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ र अर्को हिन्दी फिल्म ‘द राजा साब’। वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ उज्वल थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकाको कथावस्तुमा डकुमेन्ट्री बनेको छ। थापा विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका थिए। फिल्म सुदीप भाजुले निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...