‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

January 10, 2026 at 10:31 AM

काठमाडौं।  नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। भारतभर ४० हलमा रिलिज भएको फिल्म हाल ६ वटा हलमा ५१ दिनदेखि निरन्तर प्रदर्शनमा रहेको निर्माण पक्षले जनाएको छ। ५१ दिनसम्म लगातार चलेका हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...