फ्राइडे रिलिज : हलमा दयाहाङका ‘हात्तीछाप’ र ‘दयारानी’

February 9, 2024 at 05:38 AM

रंगखबर, काठमाडौँ : फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली फिल्महरु ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज भएका छन। दुवै फिल्ममा अभिनेता दयाहाङ राईकै मुख्य भूमिका रहेको छ। दुवै फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया समेत बटुलेको थियो। किरण नेपालीको प्रस्तुति तथा सिमोस सुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, पुष्कर गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...