ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ घोषणा

January 11, 2026 at 12:46 PM

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ घोषणा भएको छ । शनिबार साँझ काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो ओटीटीको घोषणा गरेका हुन् । यसको घोषणा भएसँगै हलमा सिनेमा तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...