‘झरीपछिको इन्द्रेणी’ ले कमायो १ करोड १२ लाख

January 12, 2026 at 05:30 AM
1 min read

काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले कमायो १ करोड १२ लाख ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले गत शनिबार पुस २६ गतेसम्म १ करोड १२ लाख ३८ हजार ९ सय ४ रुपैयाँ कमाएको छ। जसअनुसार फिल्मको ३५ हजार ८ सय ४२ वटा टिकट बिक्री भएको छ। फिल्म पुस ४ देखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...