बिछोडको मर्म बोकेको ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक

January 12, 2026 at 12:50 PM

काठमाडौं – नेपाली साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ। एसडी योगीको सुमधुर सङ्गीत र सितुस्मा अधिकारीका शब्द रहेको यस गीतमा गायिका सलिना बिकेले स्वर दिएकी छिन्। गीतले विशेष गरी अधुरा सपना, प्रेममा पाइने धोका र त्यसले निम्त्याउने मानसिक छटपटाहटलाई प्रस्तुत गरेको छ। सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू आयुशमान देशराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...