प्रदर्शनको ७५औं दिन पुगेको अवसरमा ‘परान’को टिकटमा छुट

January 13, 2026 at 03:16 PM

फिल्म ‘परान’ले आज आफ्नो प्रदर्शनको ७५ औं दिन पुरा गरेको छ । सोहि अवसरमा निर्माण टिमले अब केहिदिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ । ‘परान फिल्म हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरेका हौं ।’ चलचित्रका निर्माता रन्जित आचार्यले भने, ‘परान हेर्न बाँकी हुनु भएका दर्शकहरुलाई हेर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...