जीवन सिंहले सके ‘हन्टर’ को छायांकन, काे-काे छन् कलाकार?

January 14, 2026 at 09:15 AM
1 min read

काठमाडौँ- फिल्म ‘हन्टर’ को छायांकन सकिएको छ। एक्सन ड्रामा जनरामा बनेको फिल्म ‘हन्टर’ को छायांकन ४५ दिनमा सकिएको हो। फिल्म पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। फिल्म जीवन सिंहले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशकीय फिल्म हो। क्याच कक इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मका लेखक र सम्पादक पनि निर्देशक स्वयं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...