अभिनेता अग्रहरी भन्छन्– ‘राजनीतिमा संलग्न कलाकारहरूले राम्रो काम गर्न सके सकारात्मक रूपमा लिनुपर्छ’

January 14, 2026 at 12:54 PM

काठमाडौं– अभिनेता प्रमोद अग्रहरीले आफू भाइरल हुने कुराभन्दा पनि निरन्तर मेहनत र काममै केन्द्रित भएर अघि बढ्न रुचाउने बताएका छन् । बंगलादेशी फिल्ममा मुख्य अभिनेताको रुपमा डेब्यू गरेर चर्चामा आएका अग्रहरीले भाइरल संस्कृतिलाई व्यक्तिगत रुचिको विषय भन्दै आफू त्यसलाई फलो नगर्ने स्पष्ट पारे । ‘म चाहिँ त्यस्ता कुराहरूलाई फलो गर्दिनँ । जसलाई त्यो चिज मजा आउँछ, उहाँहरूले गर्नुभयो । सायद उहाँहरूका लागि राम्रो पनि होला । तर मलाई चाहिँ ठहरिएको, विस्तारै काम गर्दै अघि बढ्ने शैली मन पर्छ । भाइरल भन्ने कुरा आ–आफ्नो विचार हुन् । म चाहिँ कामले बोलोस् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...