चलचित्र ‘हन्टर’को छायांकन सम्पन्न

January 14, 2026 at 10:20 PM
1 min read

काठमाडौं । एक्सन-ड्रामा जनरामा निर्माण भएको नेपाली चलचित्र ‘हन्टर’को छायांकन सम्पन्न भएको छ । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन ४५ दिनमा पूरा गरिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा खिचिएको जनाइएको छ । जीवन सिंहको निर्देशनमा बनेको यो चलचित्र क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण गरिएको हो । ‘हन्टर’मार्फत निर्देशक सिंहले चलचित्र निर्देशनमा डेब्यु

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...