काठमाडौं– यही माघ २ गते शुक्रवारदेखि माघ ५ गते सोमवारसम्म काठमाडौंमा १४औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२६’ आयोजना हुने भएको छ । चार दिनसम्म सञ्चालन हुने यो महोत्सवमा यसपटक नेपालसहित २० देशका ४३ वटा फिल्महरु प्रदर्शनका लागि छनौट भएको आयोजक संस्थाले जनाएको छ । चलचित्र विकास बोर्ड, चावहिलमा आयोजना हुने यो महोत्सवमा नेपाली समूहमा करिब चार दर्जन भन्दा बढी फिल्म, वृत्तचित्र एवम् सर्ट फिल्ममध्ये २० वटा चयन गरिएको महोत्सव निर्देशन डब्बु क्षत्रीले जानकारी गराएका छन् । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन तथा विलक्षण क्रियसन प्रालिले आयोजना गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...