रुपेश तामाङको अनटाइटल एक्सन प्रोजेक्टको मुख्य भूमिकामा आकाश श्रेष्ठ अनुबन्धित

January 15, 2026 at 10:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य अभिनेताको रुपमा देखिएका छैनन् । आकाशले यसबीचमा केही सिनेमामा बिशेष भूमिकामा काम गरेका थिए । आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि सिनेमाका लागि राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको सिनेमामा कमब्याक पक्का भएको छ । अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...