डल्बी एटमस ‘साउण्ड मिक्सिङ’ तालिम

January 15, 2026 at 10:37 PM

काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रियस्तरको ध्वनि प्रविधि डल्बी एटमसको साउण्ड मिक्सिङ तालिम भइरहेको छ । म्युजिक नेपालको आयोजना, चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमा भिजुअल सोसाइटी अफ नेपालको सहआयोजनामा तालिम भइरहेको हो । म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउण्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउण्ड मिक्सिङ प्राविधिकका लागि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...