‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

January 16, 2026 at 03:17 AM

काठमाडौं । यहि माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को अर्को गीत रिलिज भएको छ। माघ १ अर्थात माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीत रिलिज गरेको हो। गीतको भावले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ। गीतको भिडियोमा अभिनेता पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...