काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलर ११ लाख बढी दर्शकले हेरेका छन्। गत सोमबार रिलिज भएको यो फिल्मको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढि पटक हेरिएको छ। ट्रेलरमा १६ हजारले लाइक गरेका छन् । अधिकांशले फिल्मको ट्रेलरलाई मन पराएको प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता पल साउदले फिल्मका अभिनेता सुशील श्रेष्ठको एक्सन मन परेको प्रतिक्रिया दिएका छन्। उनी […]
The post ११ लाख बढीले हेरे परिवर्तन ट्रेलर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...