चौधौँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव आजदेखि सुरु

January 16, 2026 at 06:22 AM
1 min read

काठमाडौँ- नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव को १४ औँ संस्करण आजदेखि सुरु हुने भएको छ। महोत्सव माघ २ देखि ५ गते चार दिनसम्म काठमाडौँमा सञ्चालन गरिनेछ। चाबहिलस्थित चलचित्र विकास बोर्डमा दिउँसाे १ बजे उद्घाटन हुँदैछ। महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए। उनले भने, ‘महोत्सवमा नेपाली समूहअन्तर्गत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...