‘द ब्ल्यू लाइट’ को ट्रेलरमा आयुष्मान र बेनिशाको बदलाको कथा

January 16, 2026 at 11:13 AM

काठमाडौं । साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम मलमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको झलक सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट र बदलाको त्रिकोणात्मक कथालाई प्रस्तुत गरिएको छ। सुरुमा प्रेम र रोमान्स देखिए पनि ट्रेलर अघि बढ्दै जाँदा पात्रहरूबीचको धोका र त्यसले उत्पन्न गराएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...