झापाको माईमेलादेखि कलेजसम्म  चलचित्र ‘परिवर्तन’को चर्चा

January 17, 2026 at 02:16 AM

काठमाडौं – नेपाली चलचित्र ‘परिवर्तन’ प्रदर्शनको सङ्घारमा पुगेसँगै निर्माण टोली यति बेला प्रचारप्रसारको दौडधुपमा व्यस्त देखिएको छ। यही माघ ९ गतेबाट देशभरका हलमा लाग्ने तयारीमा रहेको यस फिल्मको टोली यति बेला पूर्वी नेपालको झापा पुगेर प्रचारलाई आक्रामक बनाइरहेको छ। प्रचारको सिलसिलामा निर्माण पक्षले माघे सङ्क्रान्तिको विशेष अवसरलाई सदुपयोग गर्दै झापाको प्रसिद्ध कन्काई माई मेलामा दर्शकमाझ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...