म्युजिक नेपालले १० करोड लगानीमा नेपालकै पहिलो डल्बी एट्मस पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्यायो

January 17, 2026 at 02:11 PM
1 min read

काठमाडौं । नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यसहित ‘म्युजिक नेपाल’ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । चार दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय म्युजिक नेपालले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा अत्याधुनिक ‘म्युजिक नेपाल अडियो भिजुअल’ स्टुडियो निर्माण गरेको हो । स्टुडियोको शुक्रबार …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...