काठमाडौं । फिल्म ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत ‘बैंश भुसुक्कै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ । राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रहेको गीतमा संगीत स्वयं राजनराजले भरेका छन् । लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्दको प्रयोग गरिएको छ । …
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...