काठमाडौं । गत माघ १ गते माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘भाईरल गोर्खे’ को ‘ट्रेलर २ः गोर्खे लाइभ’ सार्वजनिक भएको छ । २ मिनेट १६ सकेण्डको ट्रेलरमा अभिनेता सौगात मल्ललाई टिकटक लाइभ गरिरहेको अवस्थामा देख्न सकिन्छ । सौगातको लाइभमा जोडिएर अर्का अभिनेता जयकिसन बस्नेलले सौगातलाई कमजोर नहुन भन्दै सम्झाई रहेको देख्न सकिन्छ । […]
The post भाइरल गोर्खेको गोर्खे लाइभमा सौगात र जयकिशन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...