‘बिगुल’ को प्रदर्शन स्थगित

January 18, 2026 at 04:55 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘बिगुल’ को यही माघ ९ गतेदेखि हुने भनिएको प्रदर्शन स्थगित गरिएको छ । फिल्मका निर्माता दिनेश कोइरालाले ‘बिगुल’ को प्रदर्शन हाललाई स्थगित गरिएको बताएका छन् । विशेष प्राविधिक कारणले गर्दा ‘बिगुल’ को प्रदर्शन स्थगित गरिएमा क्षमायाचना गर्दै निर्माता कोइरालाले केही दिनभित्रै नयाँ प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बनेको यो फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् । देशको वर्तमान राजनैतिक अबस्था, आम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...