प्राविधिक कारण देखाउँदै ‘बिगुल’ टिमले रोक्यो प्रदर्शन मिति

January 18, 2026 at 06:21 AM
1 min read

काठमाडौँ- फिख्म ‘बिगुल’ माघ ९ मा प्रदर्शन नहुने भएको छ। प्राविधिक कारण देखाउँदै फिल्मका निर्माता निर्माता दिनेश कोइरालाले प्रदर्शन स्थगित गरिएको बताएका छन्। यसर्थ फिल्म ‘बिगुल’को प्रदर्शन मिति अन्योलमा परेको छ। निर्माता कोइरालाले केही दिनभित्र नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिए। फिल्म नेपालको राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजमा केन्द्रित छ। फिल्मका निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...