लक्ष्मण र कल्पनाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक

January 18, 2026 at 08:12 AM

द सिनेमा टाइम्स, काठमाडौं । लोकदोहोरी संगीतको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक भएको छ । पौडेलको शब्द र संगीत रहेको गीतको गायनमा लक्ष्मणलाई कल्पनाले साथ दिएकी छन् । गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माले नृत्य गरेका छन् । अमृत लगुनले गीतमा र्‍याप आवाज दिएका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...