काठमाडौं– ‘हरेक वर्ष विश्वमा सात लाखभन्दा बढीको मानिसको ज्यान आत्महत्याका कारण हुने तथ्यांक छ । १५ वर्षदेखि २९ वर्ष उमेर समुहका मानिसहरुमा हुने मृत्युको कारक मध्ये आत्महत्यालाई चौथाको कारक मानिएको छ । अहिलको समयमा युवाहरुमाझ डिप्रेसनको समस्या बढ्दो संख्यामा देखिएको छ ।’ नविन श्रेष्ठद्वारा निर्देशित शर्ट फिल्म ‘डिप्रेसनः द अनटोल्ड स्टोरी’ मा समेटिएको एउटा तथ्यांक हो यो । एक साताअघि कथा डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘साथी’ उप–शीर्षक राखिएको यो सर्ट फिल्ममा मोडल तथा कोरियोग्राफर लभिन अन्सारीले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनी डिप्रेसनबाट पीडित युवाको भूमिकामा छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...