‘डल्बी एट्मस’ स्टुडियो सञ्चालनमा

January 18, 2026 at 11:04 PM

काठमाडौं । नेपाली चलचित्र तथा संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्यसहित ‘म्युजिक नेपाल’ले मुलुकमै पहिलोपटक डल्बी एट्मस प्रविधिबाट मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । चार दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय म्युजिक नेपालले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा अत्याधुनिक ‘म्युजिक नेपाल अडियो भिजुअल’ स्टुडियो निर्माण गरेको हो । शुक्रबार आयोजित उद्घाटन समारोहमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...